मोरङ-६ मा रास्वपाकी आचार्यको अग्रता « Khabarhub

मोरङ-६ मा रास्वपाकी आचार्यको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्यले छ हजार ६०१ मतसहित अग्रस्थानमा छिन् । 

 मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले एक हजार ४२७ र नेकपा (एमाले) का विनोदप्रसाद ढकालले एक हजार ३४४ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा कुल एक लाख ३७ हजार ८३२ मतदाता रहेकामा ९१ हजार २९२ मत खसेको थियो । 

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १७ जना प्रत्याशी हुन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ३१ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल