धनुषा–३ मा रास्वपाका मनिष झा १० हजार ९३४ मतान्तरले अगाडि « Khabarhub

धनुषा–३ मा रास्वपाका मनिष झा १० हजार ९३४ मतान्तरले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झाले १९ हजार ९९८ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनी १० हजार ९३४ मतान्तरले अगाडि छन् ।

उनको नजिकका प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधिले ९ हजार ६४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी जुलीकुमारी महतो २ हजार ३९९ मतसहित पछिल्लो स्थानमा देखिएकी छन्।

अहिले मतगणना जारी छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : १२ बजे

एसीसी प्रिमियर कपको सेमिफाइनल : कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट