बैतडीमा मतगणना सुरु « Khabarhub

बैतडीमा मतगणना सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा मतगणना सुरु भएको छ। केहीबेरअघि सिगास गाउँपालिकाबाट मतगणना प्रक्रिया प्रारम्भ भएको बताइएको छ।

बैतडीमा हिजो भएको मतदानमा कुल ७३ हजार १४८ मत खसेको थिए।

 प्रतिनिधि सभाका लागि यहाँ एक मात्र निर्वाचन क्षेत्र रहेको छ र यस क्षेत्रमा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : १६ बजे

एसीसी प्रिमियर कपको सेमिफाइनल : कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट