बैतडीको सिगास–८ मा रास्वपाको अग्रता « Khabarhub

बैतडीको सिगास–८ मा रास्वपाको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बैतडी– सिगास गाउँपालिका–८ मा १०० मत गणना भएको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३५ मत प्राप्त गर्दै अग्र स्थानमा रहेको छ। नेपाली कांग्रेसले २९ मत प्राप्त गरेको छ भने नेकपा एमाले २१ मतसहित तेस्रो स्थानमा छ।

हालको मतगणनामा रास्वपाले आफ्नो अग्रता कायम राखेको देखिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ४३ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल