मतगणनामा पछि परेपछि हर्क साम्पाङले भने- अन्तिमसम्म पर्खिनुस्, आत्तिनु र मात्तिनु हुँदैन « Khabarhub

मतगणनामा पछि परेपछि हर्क साम्पाङले भने- अन्तिमसम्म पर्खिनुस्, आत्तिनु र मात्तिनु हुँदैन


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम सस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म नआत्तिन आग्रह गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेख्दै मतदाता सुभेच्छुकलाई अन्तिम समयसम्म पर्खन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘अन्तिम समय सम्म पर्खनुस् । आत्तिनु पर्दैन । मात्तिनु नि हुँदैन ।’ फाइनल रिजल्ट पछि कुरा गरेको राम्रो ।’

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङभन्दा ३०७ मतले पछाडि छन्।

तमाङले ४६१ मत ल्याउँदा उनले भने १५४ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ०४ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु