ताप्लेजुङमा एमालेका थेबे तेस्रो « Khabarhub

ताप्लेजुङमा एमालेका थेबे तेस्रो


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका क्षितिज थेबे तेस्रो भएका छन् । ताप्लेजुङमा अहिले नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र तुम्याहाङले अग्रता लिएका छन्।

पछिल्लो विवरण अनुसार तुम्याहाङले ५ सय ८० मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धीलाई पछाडि पारेका हुन्। उनलाई तारा चिन्ह भएका नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्रीले ४ सय ४२ मतका साथ पछ्याइरहेका छन्।

यसैगरी, सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका थेबेले हालसम्म २ सय ९३ मत प्राप्त गरेका छन् भने घण्टी चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टीका बिरेन्द्र श्रेष्ठ ९७ मतका साथ चौथो स्थानमा रहेका छन् ।

जिल्लामा मतगणना कार्य जारी छ रहँदा यहाँ चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : ४० बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु