झापा ५ : बालेन्द्रले केपी ओलीलाई ८ हजार मतले पछि पारे « Khabarhub

झापा ५ : बालेन्द्रले केपी ओलीलाई ८ हजार मतले पछि पारे


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र साहले ८ हजार २ सय मतको फराकिलो अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार हालसम्म १५ हजार ७४० मत गणना हुँदा साहले १० हजार ४६६ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २ हजार २०५ मत मात्रै पाएका छन्।

यससँगै साहले ओलीभन्दा ८ हजार २६१ मतान्तरसहित अग्रता बनाएका छन्। झापा–५ मा यी दुई नेताबीचको प्रतिस्पर्धा यस निर्वाचनको सबैभन्दा चर्चित भिडन्तमध्ये एक मानिएको छ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म बालेन्द्रको अग्रताले अझै उचाइ लिने अनुमान छ । अहिले उनी झापातिर लागिसकेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन