भोजपुरमा ध्रुव अघिअघि, शेरधन पछिपछि « Khabarhub

भोजपुरमा ध्रुव अघिअघि, शेरधन पछिपछि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरबाट आएको प्रारम्भिक मत गणनामा श्रमसंस्कृति पार्टीका ध्रुवराज राई (माटो) अग्रस्थानमा देखिएका छन्।

अरुण गाउँपालिका वडा नं. १, २, ३ र ४ को मतगणना अनुसार ध्रुवराज राईले ८४७ मत प्राप्त गरेका छन्। उनका निकटत्म प्रतिस्पर्धी नेकपा एमालेका सचिव एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई (सूर्य) ले ७६१ मत प्राप्त गरेका छन्।

यसैगरी यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापाले (रुख) ६१४ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले (घण्टी) ५११ मत र नेकपाका अजम्बर राई काङमाङले (तारा) २९१ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ५४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन