कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय « Khabarhub

कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले छुट्टै केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । 

सोमबार पार्टीका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कार्यालयको ढोकाको साँचो खोलेर कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन कार्यक्रममा नेता प्रकाशमान सिँह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू सहभागी भएका थिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ३४ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा