उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य  « Khabarhub

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको नेप्से यो साताको पाहिलो कारोबार दिन सोमबार पनि राताम्य बनेको छ । 

आज नेप्सेमा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको कारोबार हुँदा नेप्से २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा पुगेको हो । 

आजको कारोबारमा ३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २३९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । 

तर, आज ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज नेप्सेमा गिरावट आउँदा सबै समूहको सूचक राताम्य बनेको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ३४ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा