तोडफोड र आगजनीपछिको मस्जिद (तस्बिरहरू) « Khabarhub

तोडफोड र आगजनीपछिको मस्जिद (तस्बिरहरू)


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहाको गोलबजारस्थित चौहर्वा जामे मस्जिद आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको छ।

सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको विवादका क्रममा साउन १४ गते गोली लागेर एक किशोरको मृत्यु भएपछि उत्पन्न तनावकाबीच मस्जिदमा तोडफोड र आगजनी भएको थियो ।

आगलागीका कारण मस्जिदभित्र रहेका पुस्तक तथा प्रतिलिपिसमेत जलेर नष्ट भएका छन् ।

घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । क्षतिको थप विवरण र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।

तस्बिर: सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ११ : ३५ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी