कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगे गगन-सुधन (तस्बिरहरू) « Khabarhub

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगे गगन-सुधन (तस्बिरहरू)


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका चर्चित नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को अन्त्येष्टि गरिएको छ।

शुक्रबार काठमाडौंको स्वयम्भूमा परिवार, आफन्त, गृहमन्त्री सुधन गुरुङ, कांग्रेस सभापति गगन थापा लगायत पर्वतारोहण क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूको उपस्थितिमा गुरुङको अन्तिम संस्कार गरिएको हो ।

ब्रोड पिक आरोहणका क्रममा भएको हिमपहिरोमा परेर गुरुङको निधन भएको थियो । उनको निधनले नेपाली पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै पर्वतारोही तथा सरोकारवालाले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

 तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १ : २९ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार