विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश « Khabarhub

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली टिम घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा भएको टिममा पावर हिटर मानिएका कुशल मल्ला अटाउन सकेनन् ।

त्यसैगरी एनपीएलका दुवै सिजन राम्रो प्रदर्शन गरेका विनोद भण्डारी र आहब आलमलेसमेत ठाउँ पाएनन् । त्यसो त यसअघि टिममा पुनरागमन गरेका मोहम्मद आदिल आलमसमेत आउट भए ।
तर सामाजिक सञ्जालमा भने विनोद भण्डारी र कुशल मल्ल टिममा नपर्नु गलत भएको भन्दै क्यानको आलोचना भएको छ ।

एनपिएलमा राम्रो प्रदर्शन गरेका अविनाश बोहरालेसमेत स्थान पाएनन् । क्यानले क्लोज क्याम्पमा सबै खेलाडीलाई बोलाए पनि टिम घोषणा गर्दा यी खेलाडी नपरेका हुन् ।

यसअघि टिममा परेर पनि विश्वकपको टिम घोषणमा प्रतिश जिसी, भिम सार्की, रुपेश सिङ र इशान पाण्डेसमेत परेनन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ४४ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि