राष्ट्रिय सभा निर्वाचन : यी हुन जसपा नेपालका ३ जना उम्मेदवार  « Khabarhub

राष्ट्रिय सभा निर्वाचन : यी हुन जसपा नेपालका ३ जना उम्मेदवार 


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनको लागि ३ जनालाई उम्मेदवार बनाएको छ । जसमा चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई जसपा नेपालले आफ्नो उम्मेदवार चयन गरेको हो। 

मधेश प्रदेशबाट अल्पसंख्यकतर्फ चौधरी, महिलाबाट साह र दलिततर्फ दासलाई जसपा नेपालले उम्मेदवारको रुपमा अघि सारेको छ । 

जनकपुरस्थित निर्वाचन आयोगमा तीनै जना उम्मेदवारले आ-आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। गठबन्धनका साझा उम्मेदवार महन्थ ठाकुरलाई भने जसपा नेपालले समर्थन गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ०२ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३