स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, इजरायलले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता « Khabarhub

स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, इजरायलले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रका विविध पक्षमा द्विपक्षीय सहयोग र अनुभव आदान–प्रदानका विषयमा विस्तृत छलफल भएको थियो ।

सो अवसरमा राजदूत बासले विपद् व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा प्रणालीगत विकासका लागि इजरायल सरकारको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : २८ बजे

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा

प्रदेशमा विकास निर्माण तथा योजनाको कार्य ठेक्का प्रक्रियाबाट हुने : मुख्यमन्त्री यादव

जनकपुरधाम–  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सुशासन कायम

पहिले केरायुद्ध, अहिले तेलयुद्ध !

काठमाडौं- ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको हस्तक्षेपकारी नीति नौलो विषय

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक

मतदाता शिक्षा प्रयोजनका लागि १० लाख थान नमूना मतपत्र छापियो

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता