जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन « Khabarhub

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा सहीद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । 

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहीदहरुको सम्झनामा सहीद परिवार, घाइते परिवार लगाएत युवाहरुले दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल लगाएत पगेका थिए ।

सो क्रममा गृहमन्त्री अर्यालले जेन-जी युवा पुस्ता देशका सवै क्षेत्रमा रहेकाले सवै युवाहरु मूल प्रवाहमा आउनुपर्ने र यसका लागि सरकारले उचित वातावरण बनाउने बताए ।

जेन-जी, सहीद परिवार र प्रधानमन्त्रीबीच भएको सम्झौता नै वर्तमान सरकारको मार्गदर्शन भएको उनको भनाइ छ । त्यस्तै मन्त्री अर्यालले उक्त सम्झौता कार्यान्वयनका लागि ध्यान केन्द्रीत गरिएको बताए । 

उनले आफुले गृहमन्त्रीको पदमा रहदा जिम्मेवारीपूर्वक काम गर्ने भन्दै आफ्नो कार्यकाल सकिएपछि सडकमा आएर सुशासनको पक्षमा एक भएर लड्ने धारणा राखे । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ६ : ४६ बजे

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी