कुलमानले मन्त्रीबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन « Khabarhub

कुलमानले मन्त्रीबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन्। उनले बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्।

उनी गत भदौ ३० गते ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्रिपरिषद्मा प्रवेश गरेका थिए। त्यससँगै उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि तोकिएको थियो।

घिसिङ सक्रिय राजनीतिमा प्रवेश गरेसँगै प्रधानमन्त्री सुशीला कार्कीले नै उनलाई मार्गप्रशस्त गर्न सुझाव दिएकी थिइन्।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ४७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा