कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको अग्रता « Khabarhub

कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको अग्रता


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले अग्रता कायम राखेका छन्।

पछिल्लो मत परिणाम अनुसार शर्माले १२ हजार ११६ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका मुख्य प्रतिस्पर्धी, नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले १० हजार ९०१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मोहन लाल आचार्यले १० हजार ६८४ मत पाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना जारी रहेको र आशिष शर्माले अग्रता कायम राख्दै प्रतिनिधिसभामा प्रवेश गर्ने सम्भावना बढी रहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ४८ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्