उदयपुर–१ मा रास्वपाका पारसमणि गेलाल अगाडि « Khabarhub

उदयपुर–१ मा रास्वपाका पारसमणि गेलाल अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

उदयपुर– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २६ हजार ८९७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पारसमणि गेलाल अग्रस्थानमा छन्।

हालसम्मको परिणाम अनुसार गेलालले ८ हजार ९३६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी, माटो पार्टीका राजेशकुमार राईले ५ हजार ४१२ मत, एमालेका दुर्गाकुमार थापाले ३ हजार ९१९ मत र नेकपाका बलदेब चौधरीले २ हजार ३४८ मत पाएका छन्। 

नेपाली कांग्रेसका विदुर बस्नेतले ३ हजार २३६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ५२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम