बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर « Khabarhub

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको विजय निश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा मतान्तर धेरै देखिएपछि शाहको जित निश्चित भएको हो ।

निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार बालेन्द्र शाहले ५२ हजार ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ मत मात्र प्राप्त गरेका छन् । हालसम्मको गणना अनुसार शाह र ओलीबीचको मतान्तर ३८ हजार ३५ रहेको छ ।

अब गणना हुन बाँकी मत २४ हजार २५४ मात्र रहेकोले, यदि ती सबै मत ओलीको पक्षमा गए पनि बालेन्द्र शाहलाई उछिन्न असम्भव देखिएको छ । यस गणितीय अवस्थाले गर्दा झापा-५ बाट बालेन्द्र शाह विजयी भएको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको देखिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  २ : १९ बजे

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको