छाया कम्प्लेक्स भत्काउन मागसहित काठमाडौंमा प्रदर्शन « Khabarhub

छाया कम्प्लेक्स भत्काउन मागसहित काठमाडौंमा प्रदर्शन


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । 

ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एवं धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर छायादेवी कम्प्लेक्स बनाइएकाले अविलम्ब भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाज र आदिवासी नेवाः राजनीतिक अभियानले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरूले ऐतिहासिक सम्पदा कमलपोखरी पुनः सार्वजनिक कायम गरौँ, सम्पदा संरक्षण अभियानमा सारा नेपालीहरू एक होऔँ, सम्पदा मास्न पाइँदैन लगायत लेखिएका प्लकार्ड प्रदर्शन गरेका थिए । 

ऐतिहासिक महत्त्व बोकेको सम्पदालाई मासेर व्यापारिक कम्प्लेक्स बनाइएकाले भत्काउन अदालतले आदेश दिनुपर्ने भन्दै प्रदर्शन गरिएको सम्पदा संरक्षण समाजका सदस्य नारायण महर्जनले बताए । 

उनीहरूले ११ औँ शताब्दीको ऐतिहासिक कमलपोखरी पुरानै अवस्थामा ल्याउन निरन्तर दबाब दिने जनाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  १ : २३ बजे

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा