शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन « Khabarhub

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ।

यसअघि साउन २६ गते राति काठमाडौं आउने भनिएका देउवा अब साउन २८ गते बिहीबार दिउँसो १२ः३० बजे नेपाल आइपुग्ने भएका छन्।

कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा थाई एयरको उडानबाट काठमाडौं अवतरण गर्नेछन्। रातिको समयमा स्वागत गर्न असहज हुने भएपछि समय परिवर्तन गरिएको ।

सिंगापुर र हङकङमा उपचार गराइरहेका देउवाले साउन २९ गतेदेखि काठमाडौंमा हुने कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ३ : ०८ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।