जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो « Khabarhub

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमालाई सम्बोधन गरेका छन् । 

आन्दोलनका एक वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आमा तिमिलाई लागेको होला मेरो गर्भबाट जन्मिएको छोरो मर्‍यो । म एक्लो पर्‍यो । हैन आमा तिम्रो छोरो मरेको हैन, उ त यो देशमा यस्तो बिउ बनेर रोपिएको छ, त्यहीबाट नयाँ सुशासनको वृक्ष बनेर उम्रिएको छ ।’ 

सबै आमालाई सम्बोधन गर्दै उनले भने, ‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो । तिम्रो गर्भमा नायकले बास गरेको हो । आफ्नो गर्भलाई धन्यवाद भन । म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु । स्याबास आमा ! धन्यवाद आमा ! जसले सहिद जन्माउनुभयो । प्रत्येक आमाहरूको पाउ छोएर म प्रणाम गर्न चाहन्छु । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो ।’

आफू आलो काँचो भए पनि कुहिएको नभएको बताउँदै उनले सुखले बाँच्ने दिन आउने उनले बताए । 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ३ : ३६ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध