मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख « Khabarhub

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font


काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख रुपैयाँ प्रदान गरेको छ ।

समितिले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जिम्मा गरेको हो । बाढीपीडितका लागि समाजबाट संकलित ६४ लाख २७ हजार मध्ये समितिले ३५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।

समितिले कोषमा जम्मा गरेको रकममा डिस्याङ मनाङ वुमेन सोसाइटीले पाँच लाख रुपैयाँ योगदान गरेको छ ।

प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर बाँकी रहेको रकमबाट रसुवाका बाढीपीडितलाई औषधी तथा अन्य राहत सामाग्री पुर्‍याइने समितिका अध्यक्ष जाम्लिङ घलेले बताएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ८ : ४१ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु