आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा « Khabarhub

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ।

पुरुष एकदिवसीय वरीयतामा नेपालले ३३ खेलबाट ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ। नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ भने नामिबिया १७औँ स्थानमा छ।

वरीयताको शीर्ष स्थानमा भारत रहेको छ। न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अष्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  २ : ०६ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका