विशेष महाधिवेशनमा सहभागिताका लागि जिल्ला कार्यसमितिको आह्वान « Khabarhub

विशेष महाधिवेशनमा सहभागिताका लागि जिल्ला कार्यसमितिको आह्वान


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै पार्टीको विभिन्न जिल्लाका कार्यसमितिले विज्ञप्ति निकाल्न थालेका छन् । 

पार्टीलाई थप बलियो र विश्वसनीय बनाउन विशेष महाधिवेशन हुनुपर्ने भन्दै पार्टीको विभिन्न जिल्लाका कार्यसमितिले विज्ञप्ति निकालेका हुन् ।

कांग्रेसको कास्की, ललितपुर र उदयपुर जिल्लाका पार्टी सभापतिहरूले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । 

पार्टीको ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर आह्वान गरेको विशेष महाधिवेशन हुनुपर्ने जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : ४९ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका