धादिङ दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते « Khabarhub

धादिङ दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धादिङमा दुई बस जुद्धा पाँच जना घाइते भएका छन् । धादिङको थाक्रे–६ को दशकिलोमा आइतबार बिहान दुई बस ठोक्किँएका हुन्।

दाङबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट धादिङ जाँदै गरेका दुई बस ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिससमेत घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुई बस ठोक्किएपछि एउटा बस अनियन्त्रित भएर चिया पसलमा पुग्दा त्यहाँ बसेका अन्य सर्वसाधारणसमेत घाइते भएका हुन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ९ : १० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका