भारतीय दूतावासले भन्यो : सुनिल थापा नेपाल र भारत दुवैका लागि स्मरणीय छन् « Khabarhub

भारतीय दूतावासले भन्यो : सुनिल थापा नेपाल र भारत दुवैका लागि स्मरणीय छन्


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले दिवंगत चर्चित अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

दूतावासले आइताबर जारी गरेको शोक सन्देशमा भारतीय तथा नेपाली चलचित्र क्षेत्रमा सुनिल थापाले पुर्‍याएको योगदान स्मरण गरेको छ ।

उनको निधनले दुवै देशको सिने क्षेत्रमा अपूरणीय क्षति पुगेको दूतावासले उल्लेख गरेको छ। भारतीय र नेपाली सिनेमामा उनका स्मरणीय अभिनयले भारत–नेपालबीचको सांस्कृतिक अन्तरक्रिया र आपसी समझदारीलाई थप मजबुत बनाएको दूतावासको भनाइ छ।

दूतावासले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त र प्रशंसकप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ३२ बजे

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक