अन्तर्राष्ट्रिय डेरी एक्पो भरतपुरमा शुरु « Khabarhub

अन्तर्राष्ट्रिय डेरी एक्पो भरतपुरमा शुरु


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्पो शुरु भएको छ ।  

डेरीमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ शुरु भएको एक्पो ५ दिन सम्म सञ्चालन हुने चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले जनाएको छ । एक्स्पोमा डेरीजन्य उत्पादन तथा मेसिन र प्रविधिका साथै दुग्ध किसान सहकारी र दुग्ध उत्पादनहरूको स्टलहरू रहेका छन् ।

साना देखि ठुला किसानलाई दुग्ध उत्पादनमा मेसिन र प्रविधि बारे जानकारी गराउने मुख्य उद्देश्य रहेको एक्पोमा नेपाल र भारतका उद्योगी व्यवसायीहरूका साथै गाई भैँसी पालनमा प्रयोग हुने औषधी पशु आहार बारे पनि जानकारी गराउने रहेको आयोजकले जनाएको छ ।

उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधबाट विभिन्न औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरूलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगी हुने आयोजकको दाबी छ । 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : ५४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले