एन्फाको कार्यालयमा खेलाडीले लगाइदिए ताला (तस्बिरहरू) « Khabarhub

एन्फाको कार्यालयमा खेलाडीले लगाइदिए ताला (तस्बिरहरू)


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल फुटबल खेलाडी संघले आफ्ना माग पूरा नभएसम्मका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ।

संघले फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितका लागि लामो समयदेखि एन्फाविरुद्ध चरणबद्ध रूपमा विभिन्न माग राख्दै आएको जनाएको छ।

पटक–पटक वार्ता र सडक संघर्ष गर्दा पनि आफ्ना जायज मागहरू बेवास्ता गरिएकाले बाध्य भएर तालाबन्दी गर्ने निर्णय गरिएको खेलाडी संघले जनाएको छ।

खेलाडी संघले उल्लेखित मागहरूमा ठोस कार्यान्वयन नभएसम्म एन्फा मुख्यालयमा तालाबन्दी जारी रहने जनाएको छ।

यसका साथै, संघको सहमतिविना तालाबन्दी खोलिए त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी एन्फाले नै लिनुपर्ने चेतावनी पनि दिएको छ।

    तस्बिर : नेपाल फोटो लाइब्रेरी 

    प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ३ : ०४ बजे

    परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

    काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

    काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

    महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

    काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

    बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

    बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

    अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

    काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन