चितवनबाट आएको बोडीमा अत्यधिक विषादी, जफत गरी नष्ट « Khabarhub

चितवनबाट आएको बोडीमा अत्यधिक विषादी, जफत गरी नष्ट


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– बिक्रीका लागि बुटवल लैजाने क्रममा चितवनबाट आएको हरियो बोडीमा अत्यधिक मात्रामा विषादी फेला परेपछि जफत गरी नष्ट गरिएको छ।

बुटवल कृषि उपज थोक बजार केन्द्रमा बुधबार तरकारी र फलफूलको नमूना संकलन गरी परीक्षण गर्दा बोडीमा विषादीको मात्रा नियमभन्दा धेरै भएको पाइएको हो। 

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बुटवलले नमूनाको परीक्षण गर्दा अर्गानोक फस्टफोरेष्ट समूहको विषादी ९७.०६७ प्रतिशतसम्म भेटिएको प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए।

बुटवल उपमहानगरपालिकासँग समन्वय गरी विषादीयुक्त १२० केजी बोडी डम्पिङ साइटमा लगेर नष्ट गरिएको थियो। भण्डारीका अनुसार, शून्यदेखि ३५ प्रतिशतसम्मको विषादी उपभोग योग्य मानिन्छ, ३५–४५ प्रतिशतको स्तरमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ, तर ४५ प्रतिशतभन्दा माथि पुगेको तरकारी अनिवार्य रूपमा नष्ट गरिन्छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : २३ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट