इरान घेर्ने अमेरिकी प्रस्तावविरुद्ध भिटो प्रयोग गर्दै चीन र रूस « Khabarhub

इरान घेर्ने अमेरिकी प्रस्तावविरुद्ध भिटो प्रयोग गर्दै चीन र रूस


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- होर्मुज स्ट्रेटमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अमेरिका संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पुगेको छ।

अमेरिकाले इरानलाई घेर्ने योजनासहित एउटा प्रस्ताव राष्ट्रसंघमा पेश गरेको हो ।

अमेरिका र बहराइनले यो प्रस्ताव अगाडि बढाएका हुन् । खाडी सहयोग परिषद (जीसीसी) का देशहरूले पनि यसमा समर्थन गरेका छन्।

तर प्रस्ताव पारित हुन कठिन हुने देखिएको छ । रूस र चीनले यो अमेरिकी प्रस्तावमा भिटो प्रयोग गर्ने सम्भावना छ ।

उनीहरू यो अमेरिकी प्रस्तावले इरानमाथि एकपक्षीय दबाब देखाएको छ तर्क गरेका छन् । अमेरिका र इजरायलको भूमिकालाई पर्याप्त रूपमा नसमेटिएकाले यसलाई फेल गराउने तयारी उनीहरूको छ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  २ : ३१ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ