रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने « Khabarhub

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभापति लामिछानेले विशेष समय लिएर बोल्न लागेको उनको सचिवालयले जनाएको छ।

सम्बोधनका क्रममा उनले गत भदौ १० गते आएको विनाशकारी बाढी, त्यसपछिको खोज, उद्धार तथा राहत वितरणको वर्तमान अवस्थाबारे संसद्‌मा कुरा उठाउनेछन्।

देशको विद्यमान राजनीतिक तथा समसामयिक विषयहरूमा पनि उनले धारणा राख्ने सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ११ : ११ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको