घोप्टेभीरको पहिरोले अस्तव्यस्त पृथ्वी राजमार्ग (तस्बिरहरु) « Khabarhub

घोप्टेभीरको पहिरोले अस्तव्यस्त पृथ्वी राजमार्ग (तस्बिरहरु)


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा पहिरोका कारण कुरिनटारमा सवारीसाधन रोकिएका छन्  । 

सडक दुईतर्फी अवरुद्ध हुँदा कुरिनटारसम्म सवारीसाधनको लाम लागेको छ भने चाडपर्व मनाउन हिँडेकाहरु जाममा फसेका थिए । 

तर अहिले पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै सञ्चालन भएको सडक विभागले जनाएको छ ।

तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  २ : ५९ बजे

तिहारका पटाकाले बढाउँछ प्रदूषण

काठमाडौँ– आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र

घोप्टेभीरको पहिरोले अस्तव्यस्त पृथ्वी राजमार्ग (तस्बिरहरु)

काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

बेइजिङ- अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन– घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक

कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी 

काठमाडौं – काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ ।