काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ ।
त्रिवि मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराएको हो ।
क्यानेडियन ओपनर युवराज सामराको शतक र कुशल भुर्तेलको अर्धशतकमा पोखराले सोमबार पहिलो जित हात पारेको हो ।











































प्रतिक्रिया