कांग्रेस एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा « Khabarhub

 कांग्रेस एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाले आफ्नो पार्टी कांग्रेस एमालेसँग मिलेर जाने कुरा जनताले मन नपराएको बताएका छन् । शुक्रबार पत्रकारलाई प्रतिक्रिया दिँदै सापकोटाले कांग्रेस एमालेसँग मिल्ने कुरामा आलोचना र टिप्पणी आइरहेको बताए ।

‘कांग्रेस एमालेसँग मिल्ने कुरा पार्टी पङ्ती, हाम्रा समर्थक, शुभचिन्तक, शुभेच्छुक र आम जनताले पनि त्यति मन पराइराखेका छैनन्, यसको बारेमा अलिकति आलोचना टिप्पणीहरू आइनै राखेका थिए’, उनले भने ।

तर, मतभार सुनिश्चित भएको राष्ट्रिय सभामा लेनादेना गर्न मिल्ने भएमा गरौँ भनेकोमा त्यो समझदारी कायम हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : ३८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा