इलाम-१ अपडेट: कांग्रेस र श्रम संस्कृतिबीच तीव्र प्रतिस्पर्धा, एमाले तेस्रो स्थानमा « Khabarhub

इलाम-१ अपडेट: कांग्रेस र श्रम संस्कृतिबीच तीव्र प्रतिस्पर्धा, एमाले तेस्रो स्थानमा


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम–१ मा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा भएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस १९८ मतले अगाडि छ ।

कांग्रेसका निश्कल राईले १० हजार ८४९ मत पाउँदा श्रम संस्कृतिका विनोद नेम्वाङ्ग लिम्बुले १० हजार ६५१ मत पाएका छन् ।

कांग्रेस र श्रम संस्कृतिको चर्को प्रतिस्पर्धा भइरहेको यो क्षेत्रमा एमालेका काजीमान कागते पछाडि पर्दै गएका छन् । सुरुवाती अग्रता लिएका काजीमान सोमबार बिहानदेखि पछाडि परेका छन् । उनले ९ हजार ९९८ मत पाएका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ६ : १८ बजे

पछिल्लो २ सातामा विपद्का ६ सय ७४ घटना, ३६ जनाको मृत्यु 

काठमाडौं– चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म

मे दिवसमा जिफन्टको काठमाडौं र्‍याली, श्रमिक अधिकार र सीप विकासमा जोड

काठमाडौं– मे दिवस अर्थात १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार विविध

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस