काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र प्रदेश सभापतिहरू उपस्थित छन् ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बसेको हो ।











तस्बिर : नेपाल फोटो लाइब्रेरी ।













प्रतिक्रिया