मर्मतपछि यातायात व्यवस्था विभागको आफ्नै भवनबाट सेवा सुरु (तस्बिरहरू) « Khabarhub

मर्मतपछि यातायात व्यवस्था विभागको आफ्नै भवनबाट सेवा सुरु (तस्बिरहरू)


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल यातायात व्यवस्था विभागकको कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ। जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भवन मर्मत सम्भारपछि पुनः सेवा सुचारु गरिएको हो।

यातायात व्यवसायी विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार भवनको मर्मत सम्भार सरकारको लगानीसँगै विभिन्न संस्थाको सहयोगमा गरिएको हो। हाल नेपालभर रहेका ४२ वटै यातायात व्यवस्था कार्यालयबाट सेवा सुचारु भइसकेको छ।

सुरक्षण केन्द्रबाट छपाइ गरिएका करिब १३ हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मध्ये ९ हजार वितरण भइसकेको छ भने बाँकी ३ हजार वितरण गर्न बाँकी रहेको विभागले जनाएको छ। कार्यालयबाट सेवा प्रवाह सामान्य अवस्थामा फर्किएको बताइएको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १ : २० बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र