जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव « Khabarhub

जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय संवाद आवश्यक रहेको बताएका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै यसबारेमा सुझाव दिन पनि आह्वान गरेका छन् ।  

थापाले जेन–जी आन्दोलनले केही समयदेखि ओझेलमा परेका राष्ट्रिय मुद्दालाई पुनः बहसको केन्द्रमा ल्याएको उल्लेख गर्दै ती विषयलाई बेवास्ता गर्न नहुने बताए।

साथै यस्ता मुद्दामा साझा बुझाइ बनाउन र समाधान खोज्न दलहरूबीच खुला र अर्थपूर्ण संवाद हुन जरुरी रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १ : ५२ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र