तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु « Khabarhub

तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रु बाहक बस बस दुर्घटनामा मंगलबार बिहान परेको हो ।

अहिलेसम्म घटनास्थलमा ६ जनाको शव भेटिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार धोबी जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

तस्बिर : स्थानीयको समाजिक सञ्जालबाट

काठमाडौंबाट उक्त बसले ८ जान यात्रु बोकेर हिँडेको खुल्न आएको उनले बताए ।

भने, ‘बीचमबाट टिकट नभएका यात्रु पनि बोकिएको बुझिएकको छ । गाडीमा १७ जना जति चढेको बुझिएको छ ।’

उनका अनुसार गाडी चलाक घाइते भएका छन् । चालकलाई सदरमुकाम मन्थलीमा उपचार गरिदै छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ११ : ४८ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा