रामेछाप बस दुर्घटनापछि कांग्रेस र रास्वपाद्वारा दुःख व्यक्त « Khabarhub

रामेछाप बस दुर्घटनापछि कांग्रेस र रास्वपाद्वारा दुःख व्यक्त


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रामेछाप बस दुर्घटनापछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ले दु:ख व्यक्त गरेका छन् । 

मंगलबार काठमाडौंबाट ओखलढुङ्गार्फ जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा १२ जनाको ज्यान गएको खबरले स्तब्ध भएको दुवै पार्टीले विज्ञप्तीमार्फत जनाएका छन् । 

दुबै पार्टीले असामयिक मृत्युवरण भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकको चीरशान्तिको कामना गरेका छन् ।  

अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : ०६ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो