नेकपाको घोषणापत्र : संविधान पुनरावलोकन, निर्वाचन प्रणाली सुधारको एजेण्डा « Khabarhub

नेकपाको घोषणापत्र : संविधान पुनरावलोकन, निर्वाचन प्रणाली सुधारको एजेण्डा


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाले घोषणापत्र सार्वजनिक गरेको छ। पेरिसडाँडामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको घोषणापत्रमा नीतिगत प्राथमिकताहरू निर्धारण गरिएको छ। प्राथमिकतामा निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने कुराहरू पनि उल्लेख गरिएको छ।

सातवटा नीतिगत प्राथमिकताहरू निर्धारण गरिएको घोषणापत्रमा घ नम्बरमा संविधानको पुनरालोकन र परिमार्जन गर्ने सन्दर्भमा कुराहरू राखिएको छ।

घोषणापत्रमा शहीदहरूले बलिदान दिएर ल्याइएको संविधानलाई संरक्षण गर्दै कार्यान्वयनमा आएका जटिलताहरूलाई परिमार्जन र पुनरालोकन गर्ने विषय राखिएको छ।

नेकपाद्वारा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शान्ति प्रक्रियाका बाँकी कामहरूलाई पनि पूर्णता दिइने कुरा पुन दोहोर्याइएको छ। पत्रमा उल्लेख गरिएअनुसार निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : ०१ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका