नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति « Khabarhub

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा चुनाव सरेको छ ।

महासंघको पदाधिकारी समितिको बैठकले वैशाख २१ र २२ गते चुनावको नयाँ मिति तय गरेको हो ।

उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण उक्त तालिका प्रभावित बनेको थियो ।

यसअघि चैत २९ र ३० गते निर्वाचन तोकिएको थियो । महासंघले २०८३ वैशाख ९ गते कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

यसैगरी, महासंघले आगामी २०८३ वैशाख ९ गते कार्यकारिणी समितिको बैठक समेत बोलाउने निर्णय गरेको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मितिबारे जानकारी गराएको हो।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ५२ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि