अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै « Khabarhub

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुनेछ ।

यसैगरी, सार्वजनिक लेख समितिको बैठक पनि बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ७ : ०८ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण