बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग « Khabarhub

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका लागि युएसभी फार्मास्युटिकल्सले १ करोड ५० लाख सहयोग गर्ने भएको छ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार बाढीबाट प्रभावित परिवारका लागि आवश्यक स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले तयार गरी उपलब्ध गराउनेछ।

उक्त विवरणका आधारमा युएसभी फार्मास्युटिकल्सले आवश्यक स्वास्थ्य सामग्री खरिद गरी प्रभावित परिवारलाई उपलब्ध गराउनेछ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १० : ३३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु