बाढीपीडितलाई ६३ लाख सहयोग « Khabarhub

बाढीपीडितलाई ६३ लाख सहयोग


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।

पाँचखाल नगरपालिकाले ४३ लाख तीन हजार ६८९ रुपैयाँ र खानीखोला गाउँपालिकाले २० लाख दुई हजार ९७७ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् । 

पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट १९ लाख ७१ हजार ९० रुपैयाँ सङ्कलन भएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १ : ४७ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर