काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ । १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुलातर्फ सहमहामन्त्री पदको ५८४ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता लिएका छन् । उनले २८९ मत ल्याएका छन् ।
त्यस्तै, डिल्लीराम सुवेदीले १८७ मत, अजयबाबु शिवाकोटीले १७४, देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीेले २१ मत ल्याएका छन् ।













प्रतिक्रिया