काठमाडौं– गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । भारतको राजधानी दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो ।
भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता समेत रेका तामाङ भारतीय मूलका नेपालीभाषी गायक हुन् ।
उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् ।













प्रतिक्रिया