विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै « Khabarhub

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा पनि पुगेका छन् । शर्मासँगै महाधिवेशन स्थलमा चन्द्र भण्डारी, सुनिल शर्मा, अर्जुन नरसिंह केसी, पुष्पा भुसाल लगायतका नेताहरू पनि पुगेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का सभापति शेरबहादुर देउवा लगायतका नेता भने विशेष महाधिवेशनमा अहिलेसम्म देखिएका छैनन् । व्यवस्थापन पक्षले विशेष महाधिवेशन बहिष्कार गर्दा संस्थापन इतर पक्षका नेताहरू भने हर्षउल्लास मुद्रामा उपस्थित भएको देखिन्छ ।

सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत सम्पूर्ण नेताहरुलाई जानकारी गराइए पनि अहिलेसम्म उनीहरू महाधिवेशन स्थल पुगेका छैनन् । पार्टीमा संस्थापन पक्ष र संस्थापन इतरको विवादबीच भएको यो विशेष महाधिवेशनलाई नेपाली जनता र कांग्रेस शुभचिन्तकले चासोका साथ हेरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  २ : १३ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९